उदेश्यहरू
सहकारीको सिद्धान्त अनुसार यस संस्थाका सदस्यकहरुको शैक्षिक ,आर्थिक सामाजिक सास्कृतिक आवश्यकातहरु परीपुर्ति गर्ने उदेश्यले शिशुवा कृषि सहकारी संस्थाको स्थापना गरीएको हो । र यसका उदेश्यहरु बुदागत रुपमा निम्न अनुसार छन ।
१. आफना सदस्यहरुको आर्थिक एंव सामाजिक उन्नती गर्ने
२. सदस्यहरुमा स्वावलम्वन आपसी सहयोग र मितब्ययिताको भावना विकास गर्ने
३. सदस्यहस्लाई बचत गर्नै बानी बसाल्ने र संयुक्त प्रयास द्वारा काम गर्ने प्रोत्साहित गर्ने
४. सदस्यहरुलाई दैनिक आवश्यकीय बस्तुहरू उचित मुल्यमा खरीदविक्री गर्न प्रोत्साहित गर्ने
५. सदस्यहरुलाई कृषि उपज को ब्यापार ब्यवसाय गर्न आवस्यक पर्ने तालिम गोष्ठी भ्रमण आदि गराउने।
६. सदस्यहरुलाई बजारमा हुने अस्वस्थ प्रतिस्प्रधाबाट हुने नकरात्मक असरहस्लाई औल्याउदै स्वस्थ प्रतिस्प्रधाबाट हुने नकरात्मक असरहरुलाई औल्याउदै स्वस्थ प्रतिस्पर्धा का लागी प्रोत्साहान गर्ने
७. सहकारी माध्यमबाट भविश्यमा सहकारी तथा कृषि सम्बन्धी उधोग स्थापना गर्न अन्तराष्ट्रिय सहकारी माहासंघ दारा प्रतिपादित सहकारीका सात सिद्धान्तहरूमा रहेर यस सहकारी अगाडि बडेको छ ।